Himal News
हाम्रो देश हाम्रो नेपाल
Tuesday, October 1, 2024
Monday, July 29, 2024
हरीतालीका तिज
Short entertainment Nepal
हरितालिक तीज को हिमी Short entertainment Nepal
Youtube तर्फ बाट धेरै धेरै शुभ कामना
सबै हाम्रो नेपाली दिदि बहीनी आमा हरू को जीवन हांसीखुसी र
सुवाथ रहोस हाम्रो दुई हातजोडी पशुपतिनाथ प्रथाना गर्दैछ 🙏🙏🙏🙏🇳🇵🇳🇵https://youtube.com/@stenp382?si=1vcBb7iSM7T_oSoZ
Saturday, December 5, 2020
गणतन्त्र होइन राजतन्त्र चाहिन्छ भन्दै जुलुस प्रदसन तपाई कतिको समर्थन गर्नु हुन्छ राजा लाइ कमेन्ट मा लेख्नुहोला जय नेपाल
गणतन्त्र होइन राजतन्त्र चाहिन्छ भन्दै जुलुस प्रदसन
तपाई कतिको समर्थन गर्नु हुन्छ राजा लाइ कमेन्ट मा लेख्नुहोला जय नेपाल
Saturday, June 13, 2020
सुदूरपश्चिममा १८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी
धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै १९ सय जना कोरोना सम्भावित संक्रमितको परीक्षण हुन बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयल डोटीका अनुसार शनिबार सम्म संकलन भएका एक हजारर ८ सय ८६ नमूनाको परीक्षण हुन बाँकी रहेको हो।
प्रदेशका नौ वटै जिल्लाबाट संकलन भएका ती नमूना परीक्षणको पर्खाइमा रहेका हुन्। प्रदेशमा सम्भावित संक्रमितको नमूना संकलनको काम भइरहेपनि एउटा मात्र प्रयोगशाला हुँदा ढिलाई भइरहेको हो।
प्रदेश सरकारले धनगढी सहित डोटी र बैतडीमा सञ्चालनमा ल्याउने भनिएको प्रयोगशालाका लागि उपकरण खरिदको प्रक्रिया थालिएको जनाएको छ भने संघिय सरकारले सुदूरपश्चिमका लागि थप तीनवटा पीसीआर मेसिन पठाउने चर्चा चलेपनि अहिले सम्म आएको छैन्।
धनगढी प्रयोगशालाबाट अहिले दैनिक झण्डै दुई सय ५० नमुना परीक्षण भईरहेको छ तर रिर्पोट पोजेटिभ देखिए पुनः परीक्षण गर्नुपर्ने भएकाले त्यो अनुपातमा समेत परीक्षण गर्न नसकिने प्रयोगशालाले बताउँदै आएको छ।
अहिले विभिन्न जिल्लाबाट संकलीत नमूनालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा राखिएको छ। सुदूरपश्चिममा हाल सम्म आठ हजार ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ।
उनीहरु मध्ये दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जना संक्रमित प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गर्दा भेटिएका थिए।
Thursday, June 11, 2020
, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ ।
, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ ।
स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् । तोडफोड गरेपछि प्रहरीले एक राउण्ड आश्रुग्यास फायर समेत गरेका छन् ।
भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ । स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुँगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको हो ।
धनुषाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नं. १२ बस्ने २४ बर्षिय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि प्रहरीको गाडीमा तोडफोड गरिएको छ ।
प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड समेत गरिएको छ ।
Sunday, June 7, 2020
पुनर्वास नगरपालिका वडा नं.११को रास्टीए माबिको कोरोन्टाइन मा थप २९जाना लाइ लैइएको छ एस्का साथै भारत बाट आएका नेपाली पर्बासी
पुनर्वास नगरपालिका वडा नं.११को राष्टि्माबि को कोरोन्टाइन मा थप २९जाना लाइ लैइएको छ एस्का साथै भारत बाट आएका नेपाली पर्बासी हरुको चाप बड्दैजादा बेबस्था पनमा समस्या देखा परेको छ??
Subscribe to:
Posts (Atom)
-
Short entertainment Nepal हरितालिक तीज को हिमी Short entertainment Nepal Youtube तर्फ बाट धेरै धेरै शुभ कामना ...
-
https://youtu.be/ocknTM_qYzU
-
भएको थियो । म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थि...