Saturday, June 13, 2020
सुदूरपश्चिममा १८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी
Sunday, June 7, 2020
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगित काम तत्काल सुरु गर्न माग गरेका छन् ।
Saturday, June 6, 2020
भएको थियो । म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थिएँ ।
म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थिएँ । त्यतिबेला मैले पीपीईसहित अन्य व्यक्तिगत सुरक्षा सामग्री लगाएको थिइनँ । खालि मास्कको भरमा उनीहरुलाई लाइन लगाएर चेक गरिरहेका थियौँ । सायद त्यही मेरो गल्ती थियो । त्यो दिन आएका ६ जनामा कोरोना पोजेटिभ देखियो । उनीहरुबाटै मलाई सरेको हो जस्तो लाग्छ ।
त्यस दिन पोजेटिभ देखिएका दुई जनाले सीमामा सशस्त्र प्रहरीसँग विवाद गरेका थिए । मैले नै उनीहरुलाई सम्झाइ बुझाइ गरेर माहोल शान्त पारेको थिएँ । सीमा क्षेत्रमा र्यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वरेण्टीनमा गएर र्यापिड टेस्ट र शङ्कास्पद बिरामीको स्वाब सङ्कलनको काम गरिरहेको थिएँ । जेठ १७ गते आफ्नो पनि स्वाब सङ्कलन गरेर पठाएँ ।
मङ्गलवार दिउँसो धनगढीमा रहेको मेडिकल ल्याब एसोसिएसन अफ नेपालको कार्यालयमा छलफल थियो । त्यस संस्थाको कञ्चनपुर जिल्ला सदस्य भएकोले छलफलको लागि म धनगढी आएको थिएँ । प्रयोगशालामा चेकजाँच गरिरहेकाहरुसँग चिनजान र मित्रता थियो । आफू पोजेटिभ भएको जानकारी पाएपछि सुरुमा विश्वास लागेन । तर केही डर लाग्यो । मन खिन्न भयो । अब जे भएपनि भइहाल्यो भन्दै त्यसपछि आफैँले मोटरसाइकल चलाएर सेती अस्पतालतर्फ हानिएँ ।
मैले स्वाब सङ्कलन गरेकामध्ये चार जनामा कोरोना पुष्टि भएको खबर सुनेँ । स्वाब सङ्कलनकै क्रममा कोरोना सरेको होला जस्तो मलाई लाग्दैन । किनकि त्यतिखेर मैले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेको थिएँ । सतर्कता पनि अपनाएको थिएँ । तर सीमामा सयौँको भिड भएकाले त्यही नै केही गडबडी भएको जस्तो लाग्छ ।
दिनभरि काम गरेर साँझ सधैँ म घर जान्थेँ । घरमा दुई छोरी र श्रीमती छन् । सेती अस्पतालमा स्वास्थ्यकर्मीका लागि छुट्टै वार्ड छ । यहीँ बसेको छु । तर ममा कोरोना पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन । परिवारको चिन्ता लागिरहेको छ । छिट्टै कोरोनालाई जित्छु ।
(कञ्चनपुर जिल्लामा कार्यरत सङ्क्रमित स्वास्थ्यकर्मीसँगको कुराकानीमा आधारित)
Thursday, March 19, 2020
कलकार्खा बन्द भएपछी नेपाली कामदार हरु नेपाल
फर्कीदै छन धनगडी को नाकामाँ भारत बाट आएका
नेपाली हरु भारतीए हरुलाइ पनि चेकजाँच गरीदै छ
जन चेतना का लागि सबै जानाले सेर गरी दिनु होलाhttps://www.facebook.com/1785838241435299/posts/3090905677595209/?app=fbl
-
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगित काम तत्काल सुरु गर्न माग...
-
धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै १९ सय जना कोरोना सम्भावित संक्रमितको परीक्षण हुन बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयल डोटीका अनुस...
-
गणतन्त्र होइन राजतन्त्र चाहिन्छ भन्दै जुलुस प्रदसन तपाई कतिको समर्थन गर्नु हुन्छ राजा लाइ कमेन्ट मा लेख्नुहोला जय नेपाल




