कोरोना को कारण ले गर्दा भारत माँ हाहा कार मचेको छ
कलकार्खा बन्द भएपछी नेपाली कामदार हरु नेपाल
फर्कीदै छन धनगडी को नाकामाँ भारत बाट आएका
नेपाली हरु भारतीए हरुलाइ पनि चेकजाँच गरीदै छ
जन चेतना का लागि सबै जानाले सेर गरी दिनु होलाhttps://www.facebook.com/1785838241435299/posts/3090905677595209/?app=fbl